किन भयो त् आज सार्बजनीक बिदा
काठमाण्डौ, माघ ३० : तामाङ समुदायले मनाउने नयाँ वर्ष अर्थात ग्याल्बो ल्होसार पर्व आज परेको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन ग्याल्बो ल्होसार पर्व मनाउने गरिन्छ ।
आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ । भेडा, बाँदर, चरा, कुकुर र सुँगुर ,मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । अघिल्लो वर्ष सार्बजनीक बिदा नगरेपनी यसपालि भने सोनाम ल्होसारको अवसरमा आज तामाङ समुदायका लागि देशैभर बिदा दिएको छ । विभिन्न प्रदेश र स्थानीय तहले भने ३ दिनसम्म सार्वजनिक बिदा दिएका छन्। यो पर्बमा तामाङ समुदाय हरुले एकअर्का साथीभाई ईस्ट्मॆत्र सङ्ग भेटघाट गरी सुख:दुख साटासाट गरी रमाईलो गर्ने गर्दछन। आज बीभीन्न ठाउमा आफ्नो मैलीकता झल्कीने खालका कार्यक्रम हरु हुने गर्दछन।