राष्ट्रिय

पशुपति आर्यघाटमा शव व्यवस्थापन गर्न गाह्रो

0Shares

काठमाडौ,वैशाख २० : पछिल्लो समय कोरोनको संक्रमण बदै गएपछि मृत्यु हुनेको संख्या पनि बदै गएको छ । पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालिएको छ । समय एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वाग्मती किनारमै शव व्यवस्थापन गरिएको हो ।

0Shares