पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध
काठमाडौ,असार २० : नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ सेती दोभानमा पहिरो खसेर सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यस सडकखण्डमा हिजो राति पहिरो खसेको थियो । सडकमा लेदोसहित पहिरो आएकोले हटाउन समस्या भइरहेको छ । सडक सुचारू हुन केही समय लाग्ने प्रहरीले जनाएको छ । आफ्नो लेनमा अनुशासित र सुरक्षित बसिदिन पनि प्रहरीको आग्रह छ । दुइटा जेसीबी लगाएर पहिरो फाल्ने काम भइरहेको छ ।
Yoast SEO
Toggle panel: Yoast SEO
Focus keyphraseHelp on choosing the perfect focus keyphrase(Opens in a new browser tab)Get related keyphrases(Opens in a new browser window)
Google preview
Preview as:Mobile resultDesktop resultUrl preview:onlinemedia.gaps-int.com ›SEO title preview:पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध | GAPS MEDIAMeta description preview:
Jul 4, 2021 ⋅ Please provide a meta description by editing the snippet below. If you don’t, Google will try to find a relevant part of your post to show in the search results.SEO titleInsert variableTitle Page Separator Site title Site titleTitlePrimary categorySeparatorSlugMeta descriptionInsert variableModify your meta description by editing it right here
Site titleTitlePrimary categorySeparator
SEO analysisEnter a focus keyphrase to calculate the SEO score
Add related keyphrase
Cornerstone content
Facebook Instant Articles
Toggle panel: Facebook Instant Articles
Copyright / Ownership / Licensing
Toggle panel: Copyright / Ownership / Licensing
Digiprove this post: | Yes No | Last Digiproved: Never |
Is content all yours? | Yes No | ||
License Type: | NoneNoneRead OnlyCommercialAttributionAttribution, No derivative workNon-commercial, Attribution, no Derivative workNon-commercial, AttributionNon-commercial, Attribution, Share AlikeAttribution, Share AlikeGeneral Public License | Use Default | Custom for this post |
License Caption: | Some Rights ReservedAll Rights Reserved | ||
License Abstract: | |||
License URL: |
Page Settings
Toggle panel: Page Settings
Select Layout
- Post
- Block
Image