Uncategorized

अर्घाखाँचीका स्थानीय तहलाई २ अर्ब ६८ करोड ८ लाख बजेट विनियोजन

0Shares

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को कुल बजेटबाट अर्घाखाँची जिल्लाको ६ स्थानीय तहको लागि  २ अर्ब ६८ करोड ८ लाख  छुट्याएको छ । 
जसमध्ये सन्धिखर्क नगरपालिकाको लागि सबैभन्दा बढी ६० करोड १९ लाख र छत्रदेव गाउँपालिकाले कम ३५ करोड १९ लाख अनुदान  पाएको छ ।
त्यस्तै शितगंगा नगरपालिकाले ४९ करोड १६ लाख, भूमिकास्थान नगरपालिकाले ४० करोड ८५ लाख, पाणिनी गाउँपालिकाले ४३ करोड ४५ लाख र मालारानी गाउँपालिकाले ३९  करोड २४  लाख अनुदान  पाएका छन् । 
जिल्लाका स्थानीय तहले आ व २०७७/७८ का लागि समानीकरण , ससर्त,  विशेष र समपुरक अनुदान गरी देहायबमोजिम रकम प्राप्त गरेका छन् । 

सघीय सरकार बाट प्राप्त बजेट अर्घाखाँची आव २०७७/७८

0Shares