पुंजीबजार

अर्थमन्त्रीको बोलीको प्रभाब, शेयर बजारमा उछाल

0Shares

असोज २
ग्याप्स मिडिया

संचयकोषको बार्षिक उत्सबको अवसरमा बोल्नुहुदै अर्थमन्त्री माननीय श्री युबराज खतिवडाले शेयरको दोश्रो बजार मा लगानी गर्ने उचित समय रहेको बताउनु भएको छ। उक्त अवसरमा उहाँले शेयर बजार घटेको बेलामा लगानीका लागि उपयुक्त समय रहेको र लगानीका आधार हरुलाई बिचार गरेर लगानी गर्न सुझाब दिनु भएको थियो । उहाँको शेयर बजार प्रतिको सकारात्मक प्रतिक्रियाको फलस्वरूप अधिल्लो दिन 34ं अंकले घटेको नेप्से परिसूचक 26.91 अंकले बढेर 1150.74 कायम रह्यो।

0Shares