पुंजीबजार

आज घटेको सुनको मूल्य कती ?

0Shares

काठमाडौं,माघ १ सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ । यो बुधबारको मूल्यभन्दा ८ सय रुपैयाँ सस्तो हो । बुधबार तोलामा सुन ९२ हजार ९ सय रुपैयाँ थियो । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

0Shares