राष्ट्रिय

आज थप ४,७६२ जनामा कोरोना संक्रमण पुष्टि

0Shares

काठमाडौ,जेठ १७ : पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोना संक्रमणको दर घट्दै गईरहेको छ ।

0Shares