राष्ट्रिय

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री

0Shares

जेठ ६काठमाडौँ ,प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गरिरहेका छन्।

सरकारले ल्याएका नीति तथा कार्यक्रममा केन्द्रित रहेर प्रधानमन्त्री ओलीले संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका हुन्।प्रधानमन्त्रीलाई उभिएर बोल्न गाहो भएपछी उनलाई बसेर बोल्ने बेबस्था मिलाईएको छ।

नीति तथा कार्यक्रममाथि पाँच वटा संशोधन गरेको छ।

प्रधानमन्त्री ओलीले संशोधनमा आएका कुराहरू बजेटमा सम्बोधन गर्ने आश्वासन पनि दिएका छन्।

0Shares