पुंजीबजार

आज सुनको मूल्य कती भोत ?

0Shares

काठमाण्डौ, पुस २६: सुनको मूल्य तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ । गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजावी सुनको मूल्य तोलामा २३ सयले नै झरेर ९२ हजार ५ सय कायम भएको छ । चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

0Shares