बिजनेस

आज सुनचाँदीको भाउ स्थिर

0Shares

काठमाडौ,वैशाख१३ : आज सुनचाँदीको भाउ स्थिर रहेको छ। यस दिन सुन हिजको भाउमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ। यसैगरी चाँदीको मूल्य पनि सोमबार स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा किनबेच भइरहेको छ।

0Shares