Uncategorizedबिजनेस

आज सुन चाँदीको मूल्य बढ्यो

0Shares

काठमाडौ,जेठ ३ : आज सुन चाँदी दुबैको भाउमा सामान्य वृद्धि देखिएको छ । आज सुनको भाउ तालामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । हिजको दिन चाँदीको भाउ प्रतितोला १ हजार ३५० थियो ।

0Shares