राष्ट्रिय

एमालेको पार्टी कार्यालय आज बाट नयाँ भवनमा

0Shares

काठमाडौ,वैशाख ९: नेकपा एमालेको पार्टी कार्यालय आज नयाँ भवनमा सर्दैछ । धुम्बाराहीस्थित पासाङल्याह्मु प्रतिष्ठानमा बस्दै आएको कार्यालय थापाथलीमा सर्न लागेकोे हो ।
दिउँसो ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।त्यसअघि एमालेको पार्टी कार्यालय मदन नगर बल्खुमा शिलान्यास हुँदैछ । ओलीले बिहान ९ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको रिजालले बताए ।

0Shares