राष्ट्रिय

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

0Shares

काठमाडौ,असार १३ : सत्तारूढ नेकपा एमालेको स्थायी कमिटी बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीति, सरकारका विभिन्न निर्णयबारे अदालतका पछिल्ला फैसला, पार्टीभित्रको विवाद र एकताका लागि भइरहेको पहलका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

0Shares