राष्ट्रिय

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

0Shares

काठमाडौ,असार १८: नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बिहान १ बजेका लागि बोलाइएको बैठक केही समयमा बस्दै छ । पार्टी कार्यालय थापाथलीमा पर्याप्त ठाउँ नभएपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बालुवाटारमा पनि स्थान अभावका कारण टेन्टमा बैठक बस्ने लागेको छ । नेताहरु बालुवाटार आउने क्रम जारी छ । बैठकमा खनाल–नेपाल समूह नजाने भएको छ भने कुनै पनि गुटका बैठकमा सहभागी नभएका उपाध्यक्ष वामदेव गौतम भने आजको बैठकमा सहभागी हुने भएका छन् ।

0Shares