राष्ट्रिय

कक्षा १२ को परीक्षा फारम खुला

0Shares

काठमाडौ,फागुन ३:२०७८ सालमा सञ्चालन गरीने कक्षा १२ को वार्षिक परीक्षामा सहभागि हुने विधार्थी नियमित ग्रेडवृद्धि ,अंशिक तर्फ रजिस्ट्रसन नम्मबरका सुरुका दुई अङ्क ७० वा सो भन्दा बढी भएका विद्यार्थीलाई परीक्षा फारम राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फारम खुला गरेको छ । कक्षा १२ का नियमित ग्रेडवृद्धि,आंशिक परीक्षार्थीहरुको लागि परीक्षा फारम खुला गरेको हो । फारम २०७७ फागुन मसान्त सम्म र सो समय भित्र छुटेका परीक्षार्थीहरुले चेत्र ५ गते भित्र बिलम्ब शुल्क सहित परीक्षा फारम भर्न सकिने छ ।

0Shares