पुंजीबजार

कतीमा भो त् चन्दागिरी हिल्स काे पहिलो कारोबार?

0Shares

काठमाडौँ,माघ २५: आइतबार स्पेशल प्रिओपन सेसनमा चन्दागिरी हिल्स काे पहिलो कारोबार भएको छ।कम्पनीकाे यस दिन प्रतिकित्ता १६१ रुपैयाँमा पहिलाे काराेबार भएकाे हाे। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको थियो।कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको थियो। आइतबार सोहि रेञ्जमा कम्पनीको शेयर कारोबार खुलेको हो।

0Shares