राष्ट्रिय

काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्न दिइने

0Shares

काठमाडौ,असार २५: काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्न दिइने भएको छ । उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । एकै दिन २५ जनाभन्दा बढी विद्यार्थी जम्मा हुने अवस्था आए सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ । परीक्षा सञ्चालन गर्दा भौतिक दुरी कायम र स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने छ ।

0Shares