पुंजीबजार

किन बन्द भयो त् नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार

0Shares

काठमाडौ,फागुन १२: टिएमएसमा देखिएको समस्याका कारण नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेपछि कारोबार बन्द भएको छ।
बुधबार कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य शतप्रतिशतले घटेको छ। जसले गर्दा लगानीकर्तामा भ्रम सृजना भएको छ। टिएमएसमा नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर कारोबार बन्द भए पनि अन्य कम्पनीको भने शेयर कारोबार भइरहेको छ।नेपाल स्टक एक्सचेञ्जले भने टिएमएसमा समस्या देखिएपछि सामाधानको प्रयास गरिरहेको जनाएको छ।

0Shares