राष्ट्रिय

कोरोना भाईरस देखि सतर्क रहनुहोस :छत्रदेब गाउँपालिका

0Shares

अर्घाखाँची का स्थानिय तह मध्य छत्रदेव गाउपालिका हरेक बिषयमा एक कदम अगाडि देखिएको छ ।बिश्व भर कोरोना भाईरस आतङक देखिएका बेला गाउपालिकाले आफ्नो गाउपालिका भित्र सतर्कता अपनायर सबै खालक‍ो तैयारि तथा सुचना जारि गरेको गाउपालिका का अध्यक्ष लेखनाथ पोख्रेलले बताउनु भयो ।

स्थानिय सरकारको दायित्वबाट छत्रदेब ले आफ्नो गाउपालिकामा यस्तो खालको सरकुलर जारि गरेको हो ।अर्घाखाँची मा पनि कोरोना भाईरस नफैलियोस भन्नका लागि सबै जनतालाई सत्रक रहन स्वास्थ्य शाखाले सुचना जारि गरेको प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसालले जानकारी दिनु भयो ।

0Shares