राष्ट्रिय

जसपा संसदीय दलको विधान पारित

0Shares

काठमाडौ,साउन ५: जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ ।आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले विधान सर्वसम्मतिले पारित गरेको हो ।दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् ।

0Shares