जापान बिशेष

नागोयामा जात्रै जात्रा

0Shares

यही सेप्टेंबर १६ सोमबार दिउसो १:३० बाट U&P event and Entertainment ग्रूपले ओसु स्थित NAGOYA LEGEND HALLमा नेपाली चलचित्र जात्रै जात्रा को पहिलो शो गर्दै छ। बर्षा राउत, दयाहांग राई, बिपिन कार्कि द्वारा अभिनीत उक्त चलचित्र को निर्देशन प्रदीप भट्टराइले गर्नूभएको हो। नेपाल मा पनी ब्यबसाहिक रूपमा सफल चलचित्र ले यहाँबिभिन्न तनाब र ब्यस्थ ज़िंदगीको बीचमा सबैमा हासो छर्ने आशाले नागोयामा शो गराऊन लागेको U&P event and Entertainment ग्रूपको Director पूनम अधिकारिले जानकारी गराऊनू भयो। नागोया मा बिभिन्न कार्यक्रम हरू अनी मुख्य मनोरंजन लाई मूल मंत्र बनाएर U&P event and Entertainment ग्रूपको सुरुवात गरिएको कुरा U&P event and Entertainment ग्रूपका Managing Director उज्जवल गुरागाईं ले जानकारी दिनुभयो! AIM bazaar को मुख्य sponser रहेको कार्यक्रमलाई मीडिया सपोर्ट मा TROLL जापान (CAPTAIN)ले र कार्यक्रम को फ़ोटोग्राफ़ी SUBAS PHOTOGRAPHY (सूबास अर्याल)ले समाल्ने जानकारी टीम मेम्बर प्रवेश खतीवोडा ले जानकारी दीनुभयो!!! चलचित्र को अर्कों शो को मिति यो शो पछी तोकीने र सबैलाई आएर यो कार्यक्रम मा आऊनु हून टीम मेम्बर लक्ष्मण सापकोटा जानकारी दीनुभयो। टिकेटहरू बिभिन्न रेस्टरेंट र हलाल पसल साथमा JME रेमिट र CITY रेमिट brastel रेमिट बिभिन्न office बाट लीन सकिने जानकारी पवन श्रेस्ठले दिनुभयो। टिकट मूल्य २५००¥ (ADV.) ३०००¥ ( DOOR) र VIP १००००¥ राखीएको जानकारी नी उहाले दीनुभयो। टोक्योमा भब्य शो भएको जानकारी पनी U&P event and Entertainment ग्रूपले जानकारी दियो।

0Shares