मनोरंजन

नायिका निरुता सिंहको बिहे कहीले?

0Shares

काठमाडौ,चैत ४: नायिका निरुता सिंहले भने जस्तो केटा नपाएर बिहे नभएको बताएकी छन् । पत्रकारले बिहे कहिले गर्ने भनेर सोधेको प्रश्नमा निरुताले केटा नै नभेटेको भन्दै टारिरहकी छन् । जहिले बिहे कहिले गर्ने भनेर सोधेर मात्र हुन्छ कि मिडियाकर्मी दाजुभाइले पनि खोजिदिन भन्दै उनले ठट्याैली जवाफ दिइन् । उनले नेपाली चलचित्र क्षेत्रले धेरै माया दिएको छ ।

0Shares