राष्ट्रिय

नेपालमा थप २ जनामा कोरोना संक्रमण

0Shares

१ जेष्ठ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौ,चन्द्रागिरी निवासी ३२ बर्षिय पुरुष र कपिलवस्तु निवासी ६ बर्षिय महिलामा कोरोन संक्रमण पुष्टि भएको छ|

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ|

0Shares