राष्ट्रिय

नेपालमा बाबा रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधि बनाएको दावी

0Shares

काठमाडौ,फागुन ७: संसार नै अहीले कोरोना भाईरस सग्ग लडीरहेको बेला यसबाट नेपाल पनी अछुतो रहन सकेन। यसबाट नेपालको अर्थतन्त्र जगत देखी सम्पुण क्षेत्रमा असर पारेको छ। संसारका धेरै देशले यसको खोप बनाईरहेको दाबी गरेका छन। अहीले नेपालमा पहीलो चरणको खोप लगाय र पिन दोश्रो चरणको खोप लगाईरहेका छन। बीभीन्न भागमा विभाजन गरी खोप वितरण गरीएको छ। कोरोना महामारी चलिरहेको समयमा नेपालमा बाबा रामदेवले शुक्रबार कोरोनाको नयाँ औषधि बनाएको दावी गरेका छन् ।यस अघि पतञ्जलीले २३ जुन २०२० मा कोरोनाका लागि ‘कोरोना किट’ ल्याएको थियो । जसले ७ दिनमा कोरोनाको उपचार हुन्छ भनि दावा गरिएको थियो । तर किट आउनासाथ विवादित बन्यो ।

पतञ्जलीले कोरोनाको औषधि लिएर बजारमा आएको छ । नयाँ औषधिको घोषणा गर्दै पतञ्जलीले एक प्रेस विज्ञप्ति जारी गरेको छ, जसमा भनिएको छ’ ‘कोरोनाको उपचारमा काम आउने औषधिको घोषणा गरिनेछ ।’ कोरोनाको यो औषधि ‘इभिडेन्स बेस’ मा आधारित छ ।पतञ्जलीले यो पनि बताएको छ यो औषधि विश्व स्वास्थ्य संगठनले प्रमाणित र अनुमति दिएको औषधि हो । कोरोनाको औषधि सार्वजनिक सडक तथा परिवहन मंत्री नितिन गडकरीले गर्दैछन् ।

0Shares