राष्ट्रिय

नेपालमा भेटिए नयाँ २४ जना संक्रमित

0Shares

३१ बैशाख बुधबार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देहीमा १२ जना , नवलपरासीमा १ जना,पर्सामा ३ जना , कपिलवस्तुमा ८ जना गरि २४ जनामा कोरोना संक्रमण भेटिएको छ।

रुपन्देही जिल्ला निवासी २२,२२,२५,२८,३०,३२,३२,३३,४१ बर्षिय पुरुषहरु ४,१०,२८, बर्षिय महिलाहरु रहेका छन्। कपिलवस्तु निवासी २२,२९,३२,४० ,४०,४०,४२,४२ बर्षिय पुरुषहरु रहेका छन्। पर्सा निवासी ३६,७४ बर्षिय पुरुषहरु र ३६ बर्षिय महिला रहेका छन्। नवलपरासी निवासी ३६ बर्षिय पुरुष हुनुहुन्छ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ।

0Shares