राष्ट्रिय

पछिल्लो २४ घन्टामा २२३९ जनामा कोरोना संक्रमण पुष्टि

0Shares

काठमाडौ,असार २५: पछिल्लो २४ घन्टामा २२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।२४ घन्टामा ११ हजार ३ सय १३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार मुलुकभरमा ६६५७ जनाको पिसिआर परीक्षणबाट १४७९ जनामा संक्रमण पुष्टि भएको छ भने ४६५६ जनाको एन्टिजेन परीक्षणबाट ७६० जनामा पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३१६ जना संक्रमणमुक्त भएका छन्। यस्तै २० जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। 

0Shares