राष्ट्रिय

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध

0Shares
This image has an empty alt attribute; its file name is Muglin-Sadak_Agxg5dCV3y..jpg

काठमाडौ,असार २० : नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ सेती दोभानमा पहिरो खसेर सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यस सडकखण्डमा हिजो राति पहिरो खसेको थियो । सडकमा लेदोसहित पहिरो आएकोले हटाउन समस्या भइरहेको छ । सडक सुचारू हुन केही समय लाग्ने प्रहरीले जनाएको छ । आफ्नो लेनमा अनुशासित र सुरक्षित बसिदिन पनि प्रहरीको आग्रह छ । दुइटा जेसीबी लगाएर पहिरो फाल्ने काम भइरहेको छ ।

Yoast SEO

Toggle panel: Yoast SEO

Focus keyphraseHelp on choosing the perfect focus keyphrase(Opens in a new browser tab)Get related keyphrases(Opens in a new browser window)

Google preview

Preview as:Mobile resultDesktop resultUrl preview:onlinemedia.gaps-int.com ›SEO title preview:पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध | GAPS MEDIAMeta description preview:

Jul 4, 2021 ⋅ Please provide a meta description by editing the snippet below. If you don’t, Google will try to find a relevant part of your post to show in the search results.SEO titleInsert variableTitle Page Separator Site title Site titleTitlePrimary categorySeparatorSlugMeta descriptionInsert variableModify your meta description by editing it right here
Site titleTitlePrimary categorySeparator

SEO analysisEnter a focus keyphrase to calculate the SEO score

Add related keyphrase

Cornerstone content

Facebook Instant Articles

Toggle panel: Facebook Instant Articles

Copyright / Ownership / Licensing

Toggle panel: Copyright / Ownership / Licensing

Digiprove this post:Yes    NoLast Digiproved: Never

Page Settings

Toggle panel: Page Settings

Select Layout

  • Post
  • Block

Image