राष्ट्रिय

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश

0Shares

काठमाडौँ — सर्वोच्च अदालतले कोरोना संक्रमण भए/नभएको यकिन गर्ने पोलिमर चेन रियाक्सन (पीसीआर) परीक्षणको दायरा बढाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलास यस्तो आदेश दिएको हो । अधिवक्ताहरु कमलबहादुर खत्री र वीरेन्द्रकुमार खत्रीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले पीसीआर परीक्षणका सामग्री अभाव नहुन आवश्यक पहल गर्नु भनी आदेश पनि दिएको छ ।

source:ekantipur

0Shares