राष्ट्रिय

पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ

0Shares
Nepal Oil Corporation. Photo: THT file

काठमाडौं माघ ५: सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर २ रूपैयाँका दरले तीनै थरी इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ ।खाना पकाउने एलपी ग्यासमा भने भाउ बढाइएको छैन ।

0Shares