राष्ट्रिय

प्रचण्डले गरेको पुनरावलोकनका माग सर्वोच्च बाटअस्वीकार

0Shares

काठमाडौ,चैत १९: नेकपा विभाजन हुने फैसलाविरुद्ध प्रचण्डले गरेको पुनरावलोकनका माग सर्वोच्चले अस्वीकार गरेको छ । आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो । नेकपा विभाजनको फैसलापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन हुनुपर्ने भन्दै निवदेन दिएका थिए ।

0Shares