राष्ट्रिय

प्रतिगमन कदमकाे खबरदारी गराै जसपा:नेतृ कल्पना पाण्डे

0Shares

काठमाडौँ,माघ २४: पाैष ५ गते प्रधानमन्त्रि केपि अाेलि ले सासद बिघटन गरेर सबिघानकाे घज्जि उडाएका छन नेपाली जनताले स्थायित्व र स्थीर सरकारकाे लागि करिब २ तिहाई मत दिएकाे सरकार अाफनै पाटिकाे झैझगडा काे कारणले सासद बिघटन गरि प्रतिगमन अलाेकतान्त्रिक कदम मा अगाडि बढेका हुदा सबै सचेत नेपाली नागरिकले खबरदारी गराै भन्नू हुँदै नेपाली जनताकाे अान्दोलन ले केपि सरकारलाई घुडा टेकाउने बताउनु भयाे फरक प्रसङमा बाेल्दै लुम्बिनी प्रदेशका माननीय सांसद एवम जसपा नेपालकाे नेतृ माननीय कलपना पाण्डे ले लुम्बिनी प्रदेश सरकार समेत एकलाैटि रूप ले सन्चालन गर्दै बिकास र समृद्धि काे दिशामा अगाडि बढन असफल रहेका बताउनु भयाे

0Shares