राष्ट्रिय

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

0Shares

काठमाडौ,फागुन १०: पुस ५ गते प्रधानमन्‍त्री केपी ओलीले गरेको संसद विघटनको मुद्दामा सर्वोच्चले यसै साता फैसला गर्दैछ। प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सर्वोच्च अदालत पुगेका छन् । संसद् विघटन सम्बन्धी मुद्दाको फैसला सार्वजनिक गर्ने तयारी भइरहेका बेला प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भएको आकस्मिक भेटवार्तालाई बाहिरबाट अर्थपूर्ण रुपमा हेरिएको छ।नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले सेनापति सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश जबरासँग भेटवार्ता गरेको जानकारी दिए।

0Shares