राष्ट्रिय

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने

0Shares

काठमाडौ,साउन १ : मंगलबार नियुक्त हुनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो निजी निवास बूढानिलकण्ठबाट आज सरकारी निवास बालुवाटार सर्ने हुनु भएको छ । देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साईतमा बालुवाटार सर्न लाग्नु भएको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाड्नु भएको थियो । ओली निजी निवास बालकोटमा बसोबास गर्न थाल्नु भएको छ ।

0Shares