Skip to content
0Shares
बिष्णु आचार्य
बुढि आमा सडक छेउमा मकै पोल्नेलाई
काले ठाकुर सानो खोकामा कपाल काट्ने लाई
लामा दाइको सपरिवार तिनाउ मा बलुवा चाल्ने लाइ
बजार का गल्लि गल्लि रिक्सा चलाउने लाइ
ठेला पारि हात भरि घन बेल्चा चलाउने लाइ
कि ?
झिक गाडी अल्छी लाग्यो चोकतिर जाउ
हिजो खाजा म;म खाको आज पिज्जा खाउ
गुन्द्रुक पनि के खानु खै आज मटन खाउ है
ब्लैक फोरेस्ट खुल्ला छ रे वर्थ डे मनाउ है
होम डेलिभरी छ रे भाट्भाटेनि सामान मगाउ है
उसको डयाडले रेड्लेभेल त्यहिँ बाट ल्याका अरे
नेपाल न हो…….
पैसा भय जे पनि पाइन्छ क्यारे
सोचौ बेलैमा
महामारी हो हजुर यो ख्याल गरेको राम्रो
बेलैमा सबै सचेत भय स्वस्थ समाज बन्छ हाम्रो
नियम सब लाइ बराबर हो हजुर पालना गर्नु पर्छ
अनि बल्ल माहामारी बेलैमा टर्छ
0Shares