अन्तराष्ट्रिय

बिमानस्थलमा जापानले बनायो कुकुरको लागि सौचालय

0Shares

जापानको एक अन्तरास्ट्रिय बिमानस्थल “ओसाका बिमानस्थल” ले आफ्नो सौचालयको सुबिधा परिबर्तन गरेको छ । उक्त बिमानस्थलले ” world-class dog rest area” भनेर संचालनमा ल्याएको सौचालयमा कुकुरका लागि बिशेष “सावर” तथा “pee pole” भन्ने सेल्फसफाई गर्ने शुविधा रहेको छ ।साथै बिहान ५:३० बजे बाट साझको १०:०० बजे सम्म खुल्ने बिमानस्थल प्रसाशनले जानकारी दिएको छ ।

एयरपोर्टको पिक अप र ड्रप-अफ क्षेत्रमा अवस्थितयो सौचालयले बिशेषगरि कुकुरसंगै यात्रा गर्ने यात्रुको शुबिधाका लागि भनेर संचालनमा ल्याएको छ । यात्रा गर्नु भन्दा पहिले कुकुरलै रिफ्रेश गराउनेयो तरिका जापानमा एकदमै पहिलो प्रयास हो ।

PIctur Sources: CNN
0Shares