राष्ट्रिय

भव्यताका साथ जनयुद्ध दिवस मनाउने

0Shares

काठमाण्डौ, माघ ३०: प्रचण्ड-नेपाल समूहको केन्द्रीय कार्यालयका सचिवले एक सर्कुलर जारी गर्दै जनयुद्ध दिवस भव्यताका साथ मनाउन अनुरोध गरेका छन् ।
‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा जनयुद्ध दिवसको कार्यक्रम भव्यताका साथ मनाउन पार्टीका जिल्ला कमिटीहरूलाई केन्द्रले अनुरोध गरेको छ ।
तत्कालीन नेकपा माओवादीले फागुन १ गते नेपालमा जनयुद्ध सुरु गरेका थिए । त्यसै अनुसार प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेको छ ।

0Shares