खेलकुद

भारतको टी–२० टीमको घोषणा

0Shares

काठमाडौ,फागुन ९: कोभीडको कारण लामो समय सम्म क्रिकेट खेल नभयको अबस्थामा अहीले पछील्लो समयमा केही खेलहरु बिना दर्शक खेल हरु भईरहेका छन। अब भने दर्शकले खेल मैदानमै उपस्थीती जनाएर खेल अबलोकन गर्न पाउने भएका छन। भर्खरै मात्र इङ्गल्याण्ड विरुद्धको टी–२० सिरिज क्रिकेटका लागि भारतीय टिमको घोषणा भएको छ। सिरिजका लागि १९ खेलाडीको नाम घोषणा भएको हो । आई पीयलमा मुम्बई इन्डियन्स बाट खेल्ने सूर्यकुमार यादव पहिलो पटक भारतीय टिममा परेका छन् ।त्यसैगरी विकेटकिपर इशान किशन,अलराउन्डर राहुल तेवतिया,ऋषभ पन्त पनि टिममा समावेश भएका छन् ।

यस्तो छ भारतीय टीम
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, शिखर धवन, श्रेयस अथ्यर, सूर्यकुमार यादव, हार्दिक पान्डेया, ऋषभ पन्त (विकेटकिपर), इशान किशन (विकेटकिपर), युजभेन्द्र चहल, वरुण चक्रवर्ती, अक्षर पटेल, वासिङटन सुन्दर, राहुल तेवतिया, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चाहर, नवदीप सैनी र शार्दूल ठाकुर रहेका छन् ।

0Shares