राष्ट्रिय

भिभिआईपी सवारीको लागि नँया हेलीकोप्टर

0Shares

असोज २
ग्याप्स मिडिया
सरकारले अतिबिशिस्ट तथा बिशिस्ट पदमा रहेका व्यक्तिले मात्र प्रयोग गर्न पाउने गरी नँया हेलिकोप्टर खरिद गरेको छ। उक्त हेलिकोप्टर विहिवार काठमाडौँ आइपुगेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। उक्त हेलिकोप्टर नेपाली सेनाको अधिनमा रही सोहि अंतर्गत संचालन हुने प्रधिकरणका सुचना अधिकृत त्रिलोचन पौडेल ले जानकारी दिनुभएको छ। उहाका अनुसार अब उक्त हेलिकोप्टर छिट्टै प्राधिकरणमा दर्ता हुने पनि उहाले जानकारी दिनु भयो।

0Shares