पुंजीबजार

मेरो शेयरमा देखियो समस्या

0Shares

काठमाडौ,चैत १८: गते मंगलबार बेलुका ८ बजेदेखि केहि समयको लागि मेरो शेयर नचल्ने भएको छ।मेरो शेयरमा देखिएको समस्या सामाधान गर्नको लागि थप सर्भरहरु जडान गर्नुपर्ने भएकोले सो सर्भर जडान गरी डाटा माइग्रेसन गर्न केहि समय लाग्ने भएकोले सो समयमा मेरो शेयरको सेवा अवरुद्ध हुने भएको हो।त्यसैगरी चैत १६ गते गतेको कारोबारको इडिआइएसको समय समेत थप भएको छ। सोमबार बेचेको शेयरको इडिआइएस गर्ने समय चैत १८ गते विहान १० बजेसम्म थपिएको सिडिएससिले जनाएको छ।

0Shares