राष्ट्रिय

रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरे सम्मान

0Shares

काठमाडौ,वैशाख ११: धरहरा भ’त्किँ’दा पनि बाँ’च्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो । २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प जाँ’दा उनी घा’इते भए’की थिइन् ।गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भू’कम्प’मा धरहरा पू’र्णरुपमा भ’त्किए’को थि’यो ।धरहरा क्षेत्रमा मात्रै ६० जना’को ज्या’न गए’को थि’यो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढी’को ज्या’न गएको थियो भने क’यौं भौतिक संरचना नष्ट भएको थियो ।धरहराको उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गरेका छन् ।

0Shares