राष्ट्रिय

रामेछापको मन्थलीमा बन्दकर्ताले गरे रचनात्मक काम

0Shares

काठमाडौँ,माघ २२; नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको आह्वान गरेको आमहड्तालका कारण तोडफोड र आगजनी मात्र भएका छैनन् । कतिपय स्थानमा कसैले नसोचेका राम्रा काम पनि भएका छन् ।रामेछापको मन्थलीमा भने आमहड्ताल गर्दै सडक सर सफाई गरेका छन्, आन्दोलनकारीहरुले भने सर सफाई अभियान अघि बढाएका छन ।

बन्दको बेला सडकमा कुनै पनि गाडी नगुडे पछी सडक सफाई गरेर मन्थली बजार सफाई सहीत कोहीलेको आम हडताल कोहीलेको नेपाल बन्द बाट दिक्क भयका नेपाली जनतालाई सकारात्मक सन्देश समेत दिएका छन् । नेपाल बन्द समस्याको समाधान नभयको भन्दै एक प्रद्शन कारीले भने आन्दोलनकारी भन्नासाथ कुटपिट, तोडफोडमै उत्रिनुपर्छ भन्ने गलत मान्यताविपरित सरसफाई गरेको बताय साथै सबै नेपाली जन्तालाई सबैले यस्तै नया काम गरी सकारात्मक सन्देस दीन आग्रह पनी गरेका छन।

0Shares