राष्ट्रिय

लकडाउन ५ जेठसम्म लम्ब्याउने मन्त्रिपरिषद निर्णय

0Shares

सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो। 

Source:Setopati.com

0Shares