राष्ट्रिय

विश्वको सबैभन्दा छोटो मानिस खगेन्द्र थापा मगरको निधन

0Shares

ग्याप्स अनलाइन मिडिया
काठमाडौँ

(नेपालका खगेन्द्र थापा मगरले ६७ .०८ सेमि (२ फिट २. ४१४१ इन्च) लम्बाई, उनि “हातको हत्केलामा अटाउथे “।)

संसारको सबैभन्दा छोटो मानिस खगेन्द्र थापा को बिहिबार निधन भएको छ ।उनि केवल ६७ .०८ सेमि (२ फिट २. ४१४१ इन्च) र २०१० मा १८ वर्षको हुँदा उनले गिनीज वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकाथिए । उनका साथीहरूका अनुसार केहि समय यता उनि मुटुको समस्या, दम र निमोनियासँग संघर्ष गरिरहेको बताएको छन् ।

उनको जन्म १९९२ अक्टोबर १४ गते पोखरा स्थित फेवा सिटी अस्पतालमाभएको थियो । उनि जन्न्मिदाको क्षण सम्झदै उनका बुबाले भने “ऊ जन्मेपछि यति सानो थियो कि ऊ हात का हत्त्केलामा अटाउद थियो र तेसैले उसलाई नुहाउन असाध्यै गाह्रो भएको थियो।” ⁣

गिनीज वर्ल्ड रेकर्डका सम्पादक क्रेग ग्लेनडेले भनेका छन् : “खगेन्द्र अब हामीसँग छैन भनेर नेपालबाट आएको समाचार सुनेर हामी साह्रै दु: खी छौं।”, गिनीज वर्ल्ड रेकर्डका का लागि २०१० मा इटालीको यात्रामा मगरलाई पहिलो भेट क्रेग ग्लेनडेले भएको थियो ।

0Shares