पुंजीबजार

शुक्रबार सुन र चाँदीको भाउ स्थिर

0Shares

काठमाडौ,साउन १: आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन शुक्रबार सुन र चाँदीको भाउ स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको छ। जुन अघिल्लो दिनकै मूल्य हो।यस्तै शुक्रबार चाँदीको भाउ अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ।

0Shares