Uncategorized

सर्वोच्च अदालतले फैसला नमान्ने भन्दै ओली समर्थक सडकमा

0Shares

काठमाडौ,असार २८: सर्वोच्च अदालतले दिएको सबै फैसला नमान्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समर्थक सडकमा उत्रिएका छन् ।केपी शर्मा ओली समर्थक कार्यकर्ताले अदालतका सबै फैसला नमान्ने भन्दै सडक प्रदर्शनमा उत्रिएका छन् ।

0Shares