बिजनेस

सुनको मूल्य घट्यो

0Shares

काठमाडौं, पुस २३: बिहीबार सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । सुनको मूल्य बिहीबार तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँ तोकिएको थियो । यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

0Shares