पुंजीबजार

सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?

0Shares

काठमाडौं, ७ पुस सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँले घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा ९५ हजार २ सय रुपैयाँ थियो ।
मंगलबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी सोमबार जस्तै तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

0Shares