बिजनेस

सुनको मूल्य घट्यो

0Shares

काठमाडौ,जेठ १४ : आज सुनको भाउममा सामान्य गिरावट देखिएको छ भने चाँदीको भाउ भने स्थिर छ । सुनचाँदी व्यवसायी महासँघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितो्ला ९३ हजार ८०० र तेजाबी सुन ९३ हजार ३०० रुपैयाामा कारोबार भइरहेको छ । अघिल्ले दिन बिहीबार सुनको भाउ प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस दिन चाँदकिो भाउ भने स्थिर छ । शुक्रबार भाँदी अघिल्लो दिनकै भाउ प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

0Shares