पुंजीबजार

सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ

0Shares

काठमाण्डौ, पुस २४: सुनको मूल्य शुक्रबार तोलामा ९५ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँ तोकिएको थियो । यस्तै तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । चाँदीको मूल्य पनि शुक्रबार तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

0Shares