पुंजीबजार

सुनको मूल्य बढ्यो

0Shares

काठमाडौ,चैत २६: बिहीबार एकैदिन हजार रुपैयाँले सुनको मूल्य बढेको छ। अघिल्लो दिन ८८ हजारमा कारोबार भएको सुन आज ८९ हजार रुपैयाँमा कायम छ।चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रय बजारमा सुन प्रतिऔंस १७ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

0Shares